Connect IPS
IME Life

लक्ष्मी बैंक र उपाय सर्भिसेसबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंक र उपाय सर्भिसेसबीच सम्झौता भएको छ । बैंक र सर्भिसेसबीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको हो ।

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युुटी सिइओ सुमेद भट्टराई र उपाय सर्भिसेसको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले उपायबाट लिने सेवाहरुमा विशेष छुटसहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS