IME Life
GBIME

एनएमबि लघुवित्तको हकप्रदमा बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनएमबि लघुवित्तको १५० प्रतिशत हकप्रदमा बुक क्लोज मिति तय भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

संस्थाले हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डले संस्थालाई १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

Crest

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS