IME Life

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । संसदबाट पारित भई राष्ट्रपति कार्यालय पुगेका तीन वटा विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आज प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयद्वारा सूचनामा जनाइएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए ।

Prabhu
Crest

तीन वटै विधेयकहरू संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरण लागि पेश गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS