Connect IPS
IME Life

जनता बैंकको १२ प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । जनता बैंकले १२ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको आइतबार बसेको २९१ औं बैठकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

बैंकले ४८ करोड ४७ हजार १५५ रुपैयाँ बोनस वितरण गर्नेछ । यस्तै बैंकले ४८ करोड ४७ हजार १५५ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS