Connect IPS
IME Life

सुदुरपश्चिमको महेन्द्रनगरमा शेयर तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा पूँजीवजार तथा नेप्से कारोबार प्रणाली सम्बन्धि लगानिकर्ता सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्टक एक्सचेन्जको आयोजनामा नेपाल पुँजिबजार लगानीकर्ता संघ र दीपशिखा धितो पत्र कम्पनी प्रालिको सहयोगमा महेन्द्रनगरमा तालिम सम्पन्न भएको हो ।

तालिममा शेयर बजार, शेयर खरिद बिक्रीका प्रक्रिया, स्टक मार्केट, अनलाईन स्टक र स्टक मार्केटमा ईन्ट्री, अनलाईन शेयर कारोबार बारे जानकारी दिएको नेपाल पुँजिबजार लगानीकर्ता संघ सुदूरपश्चिम प्रदेशका संयोजक थापाले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

Prabhu
Crest

सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा पूँजीवजार तथा नेप्से कारोबार प्रणालि सम्बन्धि लगानिकर्ता सचेतना तथा प्रशिक्षण पहिलो कार्यक्रम हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS