Connect IPS
IME Life

सनराइज बैंकको आरटीजीएस प्रणाली सञ्चालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।गत आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सनराइज बैंकको आरटिजीएस सुबिधा विहीबारबाट सञ्चालनमा आएको जनाइएको छ । अब बैंकका ग्राहकले नियमअनुसार आरटीजीएस सुबिधा उपभोग गर्न सक्ने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS