Connect IPS
IME Life

चौतारी लघुवित्तद्धारा वित्तीय साक्षरता तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको शान्तीचोक शाखा कार्यालयले वित्तीय साक्षरता तथा स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम दरवार ल्वान पाटी प्यालेसमा भएको हो । उक्त कार्यक्रमका सभापतित्व ग्रहण वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले गरेका हुन् ।

उक्त कार्यक्रममा ५ वटा शाखाका करिव १७ सय ग्राहक सदस्यहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेल स्वागत मन्तब्य राख्नु राखेका थिए ।

Prabhu
Crest

कार्यक्रममा चार सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए भने औषधी पनि निशुल्क रुपमा वितरण गरिएको थियो ।

बित्तीय संस्थाका अध्यक्ष जगत वहादुर पोख्रेलले लघुवित्तीय संस्थाहरुले खेलेका सकारात्मक भुमीका तथा यसले पुराएको योगदानको बारेमा चर्चा गर्दे चौतारी लघुवित्त संस्थाको आगामी रणनितिको बारेमा र ग्राहकलाई थप सेवा विस्तार गर्ने कुरा बताए ।

वित्तीय साक्षरता कार्यक्रमलाई वित्तीय संस्थाका नायव कार्यकारी अधिकृत हरिकृष्ण जोशी तथा रमेश अर्याल,दिनेश खडका र मिनाक्षी न्यौपानेले सहजीकरण गरेका थिए

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS