IME Life

प्रधानमन्त्री ओली काठमाडौंमा अवतरण, स्वास्थ्य भएर फर्किए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौंमा अवतरण गरेका छन् । प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएपछि जटिल उपचार गरेर आज स्वदेश फर्केका हुन् ।

तस्विरः गणेश बस्नेतको फेसबुकबाट

काठमाडौंस्थित विमानस्थलमा प्रधानमन्त्री आलीलाई उपप्रधानमन्त्री, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले स्वागत गरेका थिए । सिंगापुरमै हुँदा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठकमा दुइ पटक भिडियो कन्फ्रेरेन्स गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्केका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS