Connect IPS
IME Life

लाभांस वितरणको लागि प्राइम लाइफले पायो समितिबाट स्वीकृति, तत्काल विशेष साधारणसभा बोलाईने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुराउन बाटो खुला गरिदिएको छ ।

बीमा समितिको सहमतिसँगै सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने र बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लैजाने निर्णय गर्ने तयारी गरेको छ ।

Prabhu
Crest

हाल प्राईम लाईफको पुँजी १ अर्ब ७८ करोड रुपैयाँ छ । एनएफआरएस अनुसार आर्थिक वर्ष २०७४।७५ को बार्षिक प्रतिबेदन बीमा समितिबाट स्वीकृत हुन बाँकी नै भएकोले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अब विशेष साधारणसभा गरेर बोनस सेयर वितरण गर्ने भएको छ ।

समितिले पुँजी वृद्धिमा कडाई गरेपश्चात् कम्पनीले फ्रि रिजर्भमा रहेको करिव २३ करोड रुपैयाँबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ बनाउने बाटो रोजेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS