IME Life

एनएमबि क्यापिटलको २ वटै म्युचल फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि क्यापिटलले आफ्ना दुवै फण्ड सामुहिक लगानी कोषको लाभांश वितरणको लागि बुक क्लोज मिति घोषणा गरेको छ । क्यापिटलले दुवै योजनाको लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण भदौ २५ गतेसम्म कायम इकाईधनिले मात्र लाभांश प्राप्त गर्न सक्ने छन् ।

एनएमबि क्यापिटलले संचालन गरेको हाईब्रिड फण्ड एल(१ ले २०७५र७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको छ । यस फण्डले कर सहित १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ वितरण गर्न लागेको हो ।

Prabhu
Crest

त्यसैगरी एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड(१ ले २०७५र७६ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद दिने घोषणा गरेको छ । फण्डले कर सहित १५ प्रतिशतले हुन आउने ११ करोड २५ लाख रुपैयाँ वितरण गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS