Connect IPS
IME Life

ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको एकिकृत कारोबार शुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गरेको छ । बैंकले फाइनान्सलाई आज बुधबार खरिद गरी एकिकृत कारोबार थालेको छ । हाथवे फाइनान्सका सबै वित्तीय कारोबार आजबाट ग्लोबल आइएमई बैंकको नामबाट हुनेछ ।

ग्लोबल आइएमई बैंकले हाथव फाईनान्सलाई १००ः४२ को शेयर स्वाप रेसियोमा एक्वायर गरेको हो । साउन १४ गते एकैपटक सम्पन्न ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको साधारण सभाबाट एक्विजिशन प्रस्ताव पारित गरेका थिए ।

Prabhu
Crest

चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको ग्लोबलले ३० करोड रुपैयाँ पूँजी भएको हाथवेलाई एक्वायर गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS