Connect IPS
IME Life

एनएमबि हाइबिड्र फन्ड एल–१को एनएभी घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असार मसान्तको तुलनामा साउन मसान्तान एनएमबि हाइबिड्र फन्ड एल–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य (एनएभी) घटेको छ ।

असार मसान्तसम्मा ११ दशमलव ९ रुपैयाँ रहेको यस योजनाको एनएभी साउन महिनामा घटेर १० दशमलव ४ रुपैयाँमा सिमित भएको छ ।एनएमबि म्युचअल फन्डअन्तर्गत संचालित यस योजनाको कुल आय सो अवधिमा ३३ लाख २ हजार ऋणात्मक रहेको छ ।

Prabhu
Crest

साउन मसान्तसम्ममा योजनाको प्राप्त नभइसकेको आम्दानी ६ लाख ७० हजार रुपैयाँ ऋणात्मक रहेको छ भने प्राप्त भईसकेको आम्दानी ३ लाख ७६ हजार रहको छ । सो अवधिसम्म यस योजनाले ३५ करोड १६ लाख ६ हजार सूचीकृत सेयरमा लगानी गरेको छ । यस योजनाको बैंक मौज्दात ५० करोड ३१ लाख ६० हजार रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS