Connect IPS
IME Life

प्रभु बैंकको मध्य–बानेश्वर शाखा स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौंको । प्रभु बैंकको मध्य–बानेश्वरमा अवस्थित रहेकको शाखा कार्यलय नयाँ बानेश्वरमा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरण गरिएको शाखाको समुद्घाटन एक समारोहका बिच नागरिक लगानीकोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् ।

स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट त्यस क्षेत्रकासंघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS