Connect IPS
IME Life

एशियन लाईफ र इ-सेवाबीच सम्झौता, बीमा शुल्क एप्सबाटै भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स डिजिटल रकम भुक्तानी गर्ने माध्यम इसेवाबीच सम्झौता भएको छ । सम्झौतासँगै एशियन लाईफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क अब तपाईले ई–सेवाको एप्सबाट पनि भुक्तानी गर्न सकिने एशियन लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

बीमितहरुले आफ्नो प्रिमियम भुक्तानीको लागी इसेवा एप्सको नयाँ सेवासूचीमा रहेको एशियन लाईफ इन्स्योरेन्सको लोगोमा क्लिक गरेपछि रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएकोछ ।

Prabhu
Crest

इसेवामा बीमालेख नम्बर र जन्म मिति इन्ट्री गरेर पुनः क्लिक गरेपछि त्यसपछि भुक्तानीको आदेश दिन सकिने कम्पनीले जनाएको छ ।

तर, नविकरण भइरहेको बीमालेखको मात्रै भुक्तानी इसेवाबाट गर्न सकिने छ । व्यतित बीमालेखको हकमा बीमाशुल्क भुक्तानी गर्नको लागी कम्पनीको शाखा कार्यालयमा सम्पर्क राखि सिष्टम सुचारु गर्नुपर्नेछ । सम्झौतासँगै जीवन बीमाको प्रिमियक शुल्क भुक्तानी अझै प्रक्रिया सहज र सरल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS