Connect IPS
IME Life

नेरुडे लघुवित्तको २०% लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कुल २० दशमलव ७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

Prabhu
Crest

कम्पनीले ५ करोड ९६ लाख ४७ हजार ५० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर, तिर्न २ करोड ३० लाख २१ हजार ६६८ रुपैयाँ नगद बाँड्नेछ ।

अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने नेरुडेले जनाएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनसपछि पुँजी ४५ करोड ७२ लाख ९४ हजार ५० रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS