IME Life

नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १२ प्रतिशत बोनस प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा भदौं १४ गते शनिबार काठमाडौंमा सम्पन्न भएको छ । सधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको सो बीमा कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीको साधारणसभाले १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको १२ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गर्ने र बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनको लागि ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद लाभांश पारित गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले बार्षिका प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण, सञ्चालक समितिको बैठक भत्ता तथा उपसमितिको बैठक भत्ता बढाउने प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS