Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानद्धारा बीमा अभिकर्ता प्रोत्साहन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्ना बीमा अभिकर्ताहरुलाई प्रोत्साहनसम्वन्धी व्यवस्थाबारे जानकारी दिने उद्देश्यले छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा झण्डै १ सय जना बीमा अभिकर्ताहरु सहभागी रहेका थिए ।

कार्यक्रममा संस्थानका प्रशासक कविप्रसाद पाठक, नायक महाप्रवन्धक महेश रिमाल, बजार व्यवस्थापक चुडा अधिकारीले अभिकर्ताहरुले नयाँ इन्सेन्टिभ व्यवस्थाबारेमा जानकारी गराएका थिए ।

Prabhu
Crest

प्रशासक पाठकले आफूहरुले बीमा अभिकर्ताको सुझावअनुसार नै नयाँ सफ्टवयर प्रयोगमा ल्याएपछि अभिकर्ताहरुलाई प्रोत्साहन गर्न र नयाँ प्रोडक्टहरु ल्याउन बाटो खुलेको भन्दै टाँडै नै आफूहरुले बजारको माग र आवश्यकताअनुसारका प्रोडक्टहरु ल्याउने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS