Connect IPS
IME Life

सिद्धार्थ बैंकद्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले टोखा नगरपालिकास्थित भूतखेल पार्क र चण्डेश्वरी मन्दिरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्वच्छ वातावरण निमार्णमा सघाउ पु-याउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

वृक्षरोपणपछि १ वर्षसम्म बोटबिरुवाहरुको संरक्षण चण्डेश्वरी युवा क्लब र इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिने बैंकले जनाएको छ। उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्कपरिसरमा ५० वटा गरी जम्मा सयवटा फलफूलका बिरुवाहरु रोपेको हो ।

Prabhu
Crest

हालसम्म बैंकले देशभर १ सय ६१ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ७८ वटा एटीएम र १ हजार ५ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS