Connect IPS
IME Life

मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मल्टिपर्पोज फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने भदौ ९ गते आज अन्तिम दिन रहेको छ । फाइनान्सले असार २३ गतेदेखि ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । फाइनान्सले साउन २६ गतेसम्म हकप्रदमा आवेदन माग गरेकोमा सो अवधिमा पूर्ण आवेदन नपरेपछि समय अवधि लम्ब्याएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद जारी गरेको हो । यस हकप्रदमा असार १० गतेसम्म कायम सदस्यहरुले आवेदन दिन सक्नेछन् । हकप्रद प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गरेको थियो ।

Prabhu
Crest

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँग सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS