सिटिजन लाइफ इन्स्योरेन्सले पर्वतको कुश्मामा अभिकर्ता उत्प्रेरणा तथा पुनर्ताजगी तालिम सम्पन्न भएको छ । उक्त तालिममा बीमा सम्बन्धी विभिन्न जानकारी दिएको थियो ।
उक्त कार्यक्रममा कुश्मा शाखा प्रमुख दीपेन्द्र लम्सालले कम्पनीका विशेषता, बीमाको महत्त्व र अभिकर्ताले गर्नुपर्ने कामको विषयमा जानकारी दिए ।
तालीममा नयाँ तथा पुराना अभिकर्ता गरी ३५ जना सहभागी थिए ।