Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सको एजिएम भोली, शेयरधनीलाई ७.५ बोनश, कस्ता छन् अन्य एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० औं वार्षिक साधारण सभा भदौ ८ गते आइतवार हुने भएको छ । कम्पनीले उक्त साधारण सभा बिहान ११ बजे एयरपोर्ट होटल, सिनामंगलमा आयोजना गर्ने भएको हो ।

सभामा कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको लागि जारी गर्ने प्रस्ताव रहेको छ । सभाले बोनसको कर नदिएका कारण शेयरधनी आफैले कर तिनु पर्नेछ । सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको जारी पूँजी रू. १ अर्ब ९ करोड पुर्‍याउने विषय रहेको छ । कम्पनीको स्वतन्त्र सञ्चालकमा चार वर्षको लागि एक जना र सर्वसाधारण शेयरधनीतर्फ एक जना सञ्चालक बाँकी कार्यकालको लागि चयन सभाले गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी विषय कम्पनीले सञ्चालकलाई दिइने भएको छ । कम्पनीले शेयरधनी दर्ता पुस्तिका साउन २४ गतेदेखि भदौ ८ गतेसम्म बन्द गरेको थियो । साउन २३ गतेसम्म कायम रहेका शेयरधनीहरुले सभाको लागि भाग लिन पाउने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS