GBIME
IME Life

गोर्खाज फाइनान्सको नाफामा आकर्षक बृद्धि, अन्य वित्तीय अवस्था कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । फाइनान्सले यस अवधिसम्ममा आइपुग्दा ७ करोड १० लाखरुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनाँसको नाफा ५३२ प्रतिशतले बढी हो । अघिल्लो आथिृक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले रिजर्भ फन्डमा पनि उत्साहजनक प्रगति हासिल गरेको छ ।

SKYWELL
Crest

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा फाइनान्सले खुद ब्याज आम्दानी पनि बढाएको छ । यस अवधिसम्म आयपुग्दा फाइनान्सको खुद व्याज आम्दानी १७ दशमलव ९६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७५ ७६ को चौथो त्रैमाससम्ममा फाइनान्सले २४ करोड ७१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

फाइनान्सले यस अवधिसम्म सञ्चालन नाफामा पनि आकर्षक सुधार गरेको छ । अघिल्लो वर्षमा फाइनान्सले ८८ लाख ९६ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७५ /७६ को चौ त्रैमाससम्ममा ११ करोड १ लाख ५८ हजार सञ्चालन नाफा गर्न सफल भएको छ ।

फाइनान्सको  खराब कर्जा ४ दशमलव ६५, ब्याज प्रतिसेयर आम्दानी ११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ४३ पैसा रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS