Prabhu Life Ad Final

झिनो अंकले नेप्सेमा सुधार, कारोबार २९ करोड २६ लाख  

IME PAY
IME Life

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ० दशमलव ४२ अंकले बढेको छ  ।कुल १६१ कम्पनीको १२ लाख ७० हजार कित्ता २९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

टेड्रिङ, विकास बैंक, फाइनानन्स र अन्य क्षेत्रबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ० दशमलव ७५ अंकले घटेको छ ।

सोल्टी होटल कम्पनीको ४ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ७३ अंकले बढेको छ ।

साथै यस दिन गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ५ अंकले घटेको छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS