काठमाडौँ । स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको २० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको हो ।
हकप्रद शेयर मूल्य समायोजन पछि बैंकको शेयर मूल्य ३२५ रुपैयाँ कायम भएको छ ।
393 Views