Connect IPS
IME Life

महालक्ष्मी नगरपालिकामा प्राइम कमर्सियल बैंकको ७४ औँ शाखा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । प्राइम कमर्सियल बैंकले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा ७४ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उक्त शाखा कार्यालयको उद्धघाटन गरेकी हुन ।

Prabhu
Crest

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS