Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भदौ १२ गतेदखि २० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५ सय २० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

बैंकले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि साउन ३१ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । त्यसकारण साउन ३० गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हकप्रदमा असोज १५ गते सम्म आवेदन दिन सकिने जनाएको छ ।

हकप्रद शेयर मुक्तिनाथ विकास बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS