रिलायबल नेपाल लाइफमा आवेदन दिनुभयो? अब ८ दिन मात्र बाँकी

214

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्षेत्रीय प्रमुख पद र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले क्षेत्रीय प्रमुख पदमा प्रदेश नं। ६ र ७ का लागि २ जना कर्मचारी माग गरेको छ भने मार्केटिङ पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले प्रकाशन गरेको विज्ञापनमा उल्लेख छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्