IME Life
GBIME

शिवम् सिमेन्टमा लगानीकर्ता मारु आफै बने निमित्त सिईओ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । धितोपत्र बोर्डमा सूचिकृत पहिलो सिमेन्ट उद्योग शिवम् सिमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) फेरिएका छन् । यसअघिका सजन देवकोटाले सिईओ पदबाट राजिनामा दिएपछि रघुनंन्दन मारु निमित्त सिईओ बनेका हुन् । मुख्य लगानीकर्ता सुरेन्द्र गोयलसँगै मारुको पनि उक्त कम्पनीमा शेयर रहेको छ ।

Crest

गोयल निकट मानिएका मारु सिईओ बन्ने दाऊमा रहेको बताइन्छ । यसअघिका सिईओ देवकोटाले व्यक्तिगत कारण देखाउँदै सिईओ पदबाट राजिनामा दिएको कार्यबाहक सिईओ मारुले इन्स्योरेन्स खवरलाई जानकारी दिए । उनले भने, ‘अन्य कुनै कारण छैन, उहाँले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिनु भएको हो ।’

देवकोटाले साउन २१ गते दिएको राजिनामा दिएको जनाइएको छ । कम्पनीको शुक्रबार बसेको ६२३ औ संचालक समितिको बैठकले राजिनामा स्वीकृत गरेकोे विज्ञप्तीमार्फत जनाएको छ । मारु शिवम् सिमेन्टमा संस्थापनाकालदेखि नै सक्रिय थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS