काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शरद निधि तिवारी चयन भएका छन् । कम्पनीको साउन २३ गते (बिहिबार) बसेको सञ्चालक समितिको २५१ औँ बैठकले सोही दिनदेखि लागू हुने गरी एक कार्यकालको लागि चयन गरेको हो ।
निर्धन उत्थान लघुवित्तको अध्यक्षमा शरद निधि तिवारी चयन
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/nirdhan.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)