GBIME
IME Life

नेपाल राष्ट्र बैंकविरुद्ध प्राइम बैंकका सिईओ मानन्धर सर्बोच्चमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकका सिईओ तथा सञ्चालकलाई ६५ वर्ष र ७० वर्षे उमेर हद निर्धारण गरेपछि स्वतः पदमुक्त भएका प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर सर्बोच्च अदालत पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ल्याएको एकीकृत निर्देशिकामार्फत बैंकका सञ्चालक तथा प्रमुख कार्यकारीका लागि उमेरको हद निर्धारण गरेपछि मानन्धर स्वतः पदमुक्त हुन पुगेका थिए ।

SKYWELL
Crest

बैंक सञ्चालक समितिले गत साता मात्रै प्रमुख कार्यकारीमा नियुक्त गरेका मानन्धर शपथग्रहण समेत गर्न नपाई पद गएपछि नेपाल राष्ट्र बैंक र मौद्रिक नीतिका विरुद्धमा सर्वोच्च अदालतमा पुगेका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले प्रमुख कार्यकारी ६५ वर्षभन्दा माथि बढीको हुनु नहुने र यदि उक्त निर्देशन जारीअघि नियुक्त भए ६९ वर्ष पुगेपछि स्वतः पदमुक्त हुने र ७० वर्ष पुगेको व्यक्ति सञ्चालक पदमा नियुक्त हुन नसक्ने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार एभरेष्टका सञ्चालक बिके श्रेष्ठ समेत पदमुक्त भएका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS