GBIME
IME Life

नेप्से ९ अंकले घट्यो, २४ कम्पनीका शेयरधनीले मात्रै कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

आज साताको अन्तिम दिन शेयर बजार झण्डै दोहोरो अंकले घटेको छ । नेप्से ९ दशमलव ९२ अंकले घटेर १,२३८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ७५ अंकले निर्जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ६६ वटा कम्पनीको १८ लाख ७७ हजार ५ सय ४२ कित्ता शेयर २९ हजार ४ सय ९६ पटक खरिदविक्री हुँदा ४५ करोड ४६ लाखमाथिको कारोबार भएको छ । सबेभन्दा धेरै रसुवागडी हाइड्रोपावरको ९ करोडमाथिको कारोबार भएको छ ।

SKYWELL
Crest

त्यसैगरी साञ्जेन जलविद्युत कम्पनीको ५ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंकको २ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंक, सिभिल बैंक प्रोमोटर शेयर र कृषि विकास बैंकको १ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक र प्रभु बैंकको ९० लाखभन्दा बढीको कारोबार भएको छ ।

सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने रसुवागडी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS