Connect IPS
IME Life

यो साता नेप्से ६ अंकले घट्यो, अरु के भयो बजारमा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजारमा बिक्री चाप आएसँगै यो साता नेप्से परिसुचक ६ दशमलव ०८ अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसुचक १२६९ दशमलव ९२ अंकको विन्दुमा कायम भइ बन्द भएको थियो भने यो साता नेप्से परिसुचक १२६३ दशमलव ८४ अंकको विन्दुमा गएर बन्द भएको छ ।

यो साता दोस्रो बजारमा ७४ लाख ८१ हजार कित्ता शेयर खरिदविक्री हुँदा अघिल्लो साता दोस्रो बजारमा ७१ लाख ९२ हजार कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ८ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता ८५ लाख ९९ हजार कित्ता शेयर खरिद विक्री हुँदा १ अर्ब ९० करोड ११ लाख रुपैयाँको कारोबार भएको थियो ।

Prabhu
Crest

यो साता सबैभन्दा धेरै नेपाल बैंकको १० करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । यो साता टप टेन कारोबार गरेका कम्पनीहरुमा कृषि विकास बैंक, प्रभु बैंक, नेको इन्स्योरेन्स प्रोमोटर शेय, नबिल बैंक, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक र मेगा बैंक, छिमेक लघुवित्त र यूनाइटेड इन्स्योरेन्स कम्पनी हुन् ।

यो साता जीवन बीमा समुहको १ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा ८ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । निर्जीवन बीमा समुहको २ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा १४ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS