नबिन म्युचुअल फन्ड अन्तर्गत नबिन म्युचुअल फन्ड –२ को असार मसान्तसम्म प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ४ पैसा रहेको छ ।
असार मसान्तसम्ममा नबिन म्युचुअल फन्डले २ करोड ९ लाख रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको छ । फण्डले ऋणपत्रमा भने ११ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।
नबिन म्युचुअल फन्ड–२ को न्याभ १० रुपैयाँ ४ पैसा
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/Screenshot_10-5.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)