Connect IPS
IME Life

एनएमबि क्यापिटलको दुवै फण्डको प्रतिफल घोषणा, कुन फण्डका एकाईधनीले पाउने भए बढी प्रतिफल ?

SPIL
NIC ASIA new
Sanima Reliance

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड(१ ले प्रतिफल घोषणा गरेको छ। फण्डले २०७५र७६ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद दिने घोषणा गरेको हो । फण्डले कर सहित १५ प्रतिशतले हुन आउने ११ करोड २५ लाख रुपैयाँ एकाइधनीहरुलाई वितरण गर्न लागेको हो। साउन १२ गते बसेको बैंक संचालक समितिको बैंठकको निर्णय अनुसार एकाइधनीहरुलाई उक्त प्रतिफल दिने घोषणा गरेको हो ।

सुलभ फण्डले बिगत ३ बर्षदेखि इकाईधनीहरुलाई निरन्तर रुपमा प्रतिफल वितरण गरिरहेको छ।

Prabhu
Crest

एनएमबि हाईब्रिड फण्ड एल १ को प्रतिफल घोषण
एनएमबि हाईब्रिड फण्ड एल(१ ले पनि प्रतिफल घोषणा गरेको छ। फण्डले २०७५र७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको हो। साउन १२ गते बसेको कम्पनीको संचालक समितिको बैंठकको निर्णय अनुसार एकाइधनीहरुलाई उक्त प्रतिफल दिने घोषणा गरेको हो ।

एनएमबि हाईब्रिड फण्ड अन्तर्गत संचालित यस फण्डले कर सहित १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ वितरण गर्न लागेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS