Connect IPS
IME Life

नेप्से ६ अंकले बढ्यो, ४४ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

बुधबार नेप्से ६ अंकले बढेर १,२८४.०७ को बिन्दुमा कायम भएको छ । फाइनान्स र उत्पादनमुल बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ८४ अंकले बढेको छ ।

दिनभरिमा १ सय ७० वटा कम्पनीको १३ लाख ४६ हजार ३ सय ३० कित्ता शेयर ६ हजार ४ सय ६२ पटक खरिदविक्री हुँदा ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी कृषि विकास बैंकको २ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको २ करोड ६० लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोडमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंक, नबिल बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक र बैंक अफ काठमाडौको १ करोडमाथिो कारोबार भएको छ ।

गणपति माइक्रोफाइनान्सका लगानीकर्तालृ सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन्,मिथिला लघुवित्तका शेयरधनीले ८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै यूनियन हाइड्रोका शेयरधनीले सबैभनदा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS