IME Life
GBIME

एनआईसी एशियाले गर्यो पोखराको दुई होटल तथा रिसोर्टसँग सम्झौता

SPIL
NIC ASIA new
NLIC

एनआईसी एशिया बैंक लिमिटेडले पोखराको विभिन्न होटलसँग सम्झौता गरेको छ । बैंकले पोखराको विरौटास्थित होटल पोखरा ग्राण्डी र लेकसाइडस्थित टीका रिसोर्टसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार, बैंकका ग्राहकहरुले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत र टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS