Connect IPS
IME Life

नेप्से ३ अंकले घट्यो, २९ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

आज साताको पहिलो कारोबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३ अंकले घटेर १,२६८.७४ को विन्दुमा कायम भएको छ । फाइनान्स र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्द धेरै लाइफ इन्स्योरेन्स ३७ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६६ वटा कम्पनीको ११ लाख १९ हजाार ५ सय ६३ कित्ता शेयर ४ हजार ४ सय ५६ पटक खरिदविक्री हुँदा २९ करोड ८१ लाख ५७ हजार १ सय १६ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै सिभिल बैंकको २ करोडमाथिको कारोबार भएको छ । शिवम् सिमेन्ट र नबिल बैंकको १ करोड ५५ लाखमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, अपर तामाकोशी, नेपाल इन्भेष्मेन्ट बैंक र नेपाल बैंकको १ कराृडमाथिको कारोबार भएको छ ।

स्वाभिमान लघुवित्त र मल्टिपर्पोज फाइनान्सका लागानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS