Connect IPS
IME Life

सुमेरु सेभिङ एण्ड क्रेडिटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

सुमेरु सेभिङ एण्ड क्रेडिटको आयोजनामा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ४ सय ७६ जनाले रक्तदान गरेकक थिए । रक्तदानमा सुमेरु सेभिङका साथै सुमेरु ग्रुपका अन्य संस्थाका पदाधिकारी एवं कर्मचारी र स्थानीय सहभागी थिए ।

यसै सन्दर्भमा सुमेरु गु्ररुपको अर्को संस्था सुमेरु अस्पतालको प्रयोजनमा दुई जनालाई पूर्णरुपमा निःशुल्क मृगौला प्रत्यारोपण गरिएको छ भने ‘सुमेरु सामाजिक अभियानका लागि गरौं श्रमदान’ नारासहित ललितपुर नगर सरसफाई गरीएको छ ।

Prabhu
Crest

सरसफाईमा सुमेरु ग्रुपका विभिन्न संस्थासँग सम्वद्ध व्यक्ति, स्थानीय, प्रहरी, सरकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागी रहेको दाहालले जानकारी दिए । बार्षिकोत्सवकै अवसरमा सुमेरु ग्रुपअन्तर्गतका संस्थाहरुबीच सप्ताहव्यापी अन्तरसंस्था फुटसल प्रतियोगिता पनि आयोजना गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS