Connect IPS
IME Life

मेरो माइक्रोफाइनान्स पनि मर्जरमा जाने, गर्यो समिति गठन

SPIL
NIC ASIA new
Sanima Reliance

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था पनि मर्जर वा एक्विजिसनमा जान तयार भएको छ । कम्पनीले यसका लागि ४ सदस्यीय मर्जर तथा प्रप्ति समिति गठन गरेको छ । समितिको संयोजन सुमित बाबु खत्री रहेका छन् ।

यस्तै, सदस्यमा राजा अर्याल र बद्री प्रसाद पुडासैनी रहेका छन् । रामहरि दहाललाई भने सदस्य सचिवमा नियुक्त गरिएको छ । उक्त समितिले मर्जर तथा एक्विजिसनका लागि सम्भावना अध्ययन तथा छलफल लगायत अन्य आवश्यक गृहकार्य गर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS