Connect IPS
IME Life

नेप्से २ अंकले घट्यो, ६४ कम्पनीका शेयरधनीले कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

सातको अन्तिम कारोबार शेयर बजार सामान्य अंकले घटेको छ । आर्थिक वर्ष २०७६ ७७ को शुरु भएको दुई दिन नेप्से बढेको थियो । तर, आज भने २.३७ अंकले घटर १,२७२४९ को विन्दुमा कायम भएको छ ।

फाइनान्स उत्पादनमुलक र माइक्रोफाइनान्स बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समुह २७ अंकले घटेको छ ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ५८ वटा कम्पनीको १२ लाख ५० हजार ७ सय ८ कित्ता शेयर ४ हजार ३ सय ७१ पटक खरिदविक्री हुँदा ४१ करोड १३ लाख ६९ हजार २ सय ९९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त प्रोमोटर शेयरको ५ करोडमाथिको कारोबार भएको छ ।

सिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी प्रभु बैंक, एनआइसी एशिया बैंक, सिभिल बैंक, नबिल बैंक, मेगा बैंक र अपर तामाकोशीको १ करोडमाथिको कारोबरा भएको छ ।

सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS