Connect IPS
IME Life

यूनाइटेड फाइनान्सको नाफामा आकर्षक वृद्धि, प्रति शेयर आम्दानी १० रुपैयाँ ८३ पैसा

SPIL
NIC ASIA new
Sanima Reliance

यूनाइटेड फाइनान्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित रिपोर्ट अनुसार कम्पनीले १० करोड  ९४ लाख खुद नाफा गरेको छ।  अघिल्लो वर्ष कम्पनीले ६ करोड ४१ लाख खुद नाफा गरेको थियो।  खुद नाफा ७१ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको प्रति शेयर आम्दानी ३५ प्रतिशतले वृद्धि हुँदै १० रुपैया ८३ पैसा पुगेको छ।  गत वर्ष कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ थियो।

Prabhu
Crest

कम्पनीले ६ अर्ब ५५ करोड निक्षेप संकलन गरी ६ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ।  निक्षेप ९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा १५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको जगेडा कोषमा ११५ प्रतिशतको वृद्धि आएको छ।  जगेडा कोष अहिले ४८ करोड २१ लाख पुगेको छ।

खराब कर्जा प्रतिशत कम्पनीले १ प्रतिशत मुनी नै राख्न सफल भएको छ। कम्पनीको प्रोभिजन रकम १६ प्रतिशतले कम भएको र राईट व्याक ७ प्रतिशतले वृद्धि भए संगै कम्पनीको खुद नाफामा राम्रै सकारात्मक असर पुगेको हो। प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी ३७ प्रतिशतले मात्र वृद्धि भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS