Connect IPS
IME Life

काठमाडौंको बीर अस्पतालमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

प्रभु बैंकले बीर अस्पतालमा चौविसै घण्टा खुल्ने एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले अस्पतालमा उपचार गराउँन आउने सर्वसाधारणको सुविधाका लागि अस्पताल प्रशासनसँगको सहमतिमा बैंकले साउन १ गतेदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको छ ।

प्रभुले हज यात्राका लागि मक्का मदिना जाने नेपाली मुस्लिम धर्मालम्बीहरुका लागि विदेशी मुद्रा सहटीको सुविधा पनि साउन १ गतेदेखि नै काठमाडौंको घण्टाघरबाट दिन थालेको छ । हज यात्राका लागि जाने एक हजार दुई सय जनालाई लक्षित गरी बैंकले प्रति ब्यक्ति एक लाख रुपैयाँ बराबरको सुविधा दिने जनाईएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले देशभर एक सय ८७ शाखा, एक सय ५० एटीएम र २५ वटा एक्सटेन्शन काउन्टर मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले गत आर्थिक बर्षको अन्त्य सम्ममा एक खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९० अर्ब कर्जा प्रबाह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS