सनराइज बैंकले विभिन्न ११ वटा खाताको नाम परिवर्तन गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुनेगरी ११ वटा खाताको नाम परिवर्तन गरेको हो ।
खाताको नाम परिवर्तन गरिएको भए पनि खाता नम्बर र ब्याजदर भने परिवर्तन नहुने बैंकले जनाएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।