IME Life

इन्स्योरेन्स खवरको सम्पादकमा न्यौपाने नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

बीमा र आर्थिक क्षेत्रलाई मूल कार्यथलो बनाई सञ्चालनमा रहेको इन्स्योरेन्स खवरको सम्पादकमा नबराज न्यौपाने नियुक्त भएका छन् । डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय न्यौपानेले आजैदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।

क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले बीमा र आर्थिक क्षेत्रमा नयाँ प्रयोग गर्ने विश्वासका साथ न्यौपानेलाई सम्पादकमा नियुक्ती गरिएको जानकारी दिए । कार्यभार सम्हाल्दै नवनियुक्त सम्पादक न्यौपानेले इन्स्योरेन्स खवरलाई सिंगो बीमा र आर्थिक क्षेत्रको प्रतिनिधिमूलक समाचार संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS