Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले थप्यो कर्जाको साँवा र ब्याज तिर्ने समय, वित्तीय संस्था र ऋणी दुवैलाई राहत

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल राष्ट्र बैंकले कर्जाको साँवा र ब्याज तिर्ने समय १५ दिन थप गरिदिएको छ । नेपाल राष्ट्र बैंकले ऋणीको मागअनुसार बैंक तथा वित्तीय संस्थाहरूको शुल्कहरूको सम्बन्धमा सोमवार परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।

बैंकहरूले ऋणीलाई विभिन्न सेवासुविधाको नाममा शुल्क लिने गरेको व्यवसायीहरूबाट गुनासो आएपछि केन्द्रीय बैंकले उक्त निर्देशन दिएको हो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले कर्जाको साँवा र ब्याज तिर्ने समय थप गरेपछि यसबाट ऋणीलाई केही सहज हुने भएको छ । यसअघि आर्थिक वर्ष समाप्त भएको १५ दिन (साउन १५ गतेसम्म) भित्र तिर्दा हुने व्यवस्था थियो ।

कर्जाको साँवा र ब्याज तिर्ने समय थप भएपछि वित्तीय संस्था र ऋणी दुवैलाई राहत पुग्ने भएको छ । बैंकहरुले साउन १५ सम्म कर्जा असुली नभएमा केन्द्रीय बैंकको प्रावधान बमोजिम नियामकीय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS