Connect IPS
IME Life

तिम्ल्याहा नानीहरुको एकै पटक जीवन बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

जो कोहि अभिभावकको सपना हुन्छ आफ्ना सन्तानको उज्जवल भविष्य देख्ने । हरेक अभिभावकले आफ्ना सन्तानका लागि खुसिको सपना देखेका हुन्छन् नै । आफ्ना सन्तानका लागि देखेका हरेक सपनालाई साकार पार्न अभिकभावकहरु दिनरात नभनि लागि परिरहेका हुन्छन् । उनीहरुले चाहान्छन् आफ्ना सन्तानको भविष्य उज्जवल होस्, कुनै पनि कुराको कमि नहोस् । सबै अभिभावकलाई आफ्नो सन्तानको माया हुन्छ ।

यस्तै सपना देख्ने एक दम्पति हुन कमलामाई नगरपालिका, सिन्धुलिका सुर्य बहादुर बमजन र शुसिला बम्जन । यी दम्पतिले आफ्ना तिम्ल्याहा बच्चाहरुको एकैसाथ जीवन बीमा गरिदिएका छन् ।

Prabhu
Crest

दम्पतिले एलआइसी नेपाल सिन्धुलि शाखाबाट एकैसाथ आफ्ना ६ महिनाका तिम्ल्याहा बच्चाहरुको बीमा गराएका हुन् ।

परिवारले आफ्ना तिम्ल्याहा सन्तानको लागि एलआइसी नेपाल लाइफको बाल सावधिक जीवन बीमा योजना खरिद गरिदिएका छन् ।

एलआइसि नेपालका सिन्धुलि ब्रान्च म्यानेजर किरण ओलिका अनुसार परिवारले १५ वर्षे सावधिक जीवन बीमा योजना खरिद गरेका हुन् ।

बीमित बच्चाहरुको उमेर ६ महिना रहेको छ । दम्पतिले अभिकर्ता सेमुना बमजन र एजेन्सि म्यानेजर इन्दिवर खतिवडा मार्फत बीमा गरेका हुन् ।

तिम्ल्याहा बच्चाहरुको एकैसाथ बीमा गर्न सफल भएकोमा कम्पनीले द्धय अभिकर्ता सेमुना बमजन र एजेन्सि म्यानेजर इन्दिवर खतिवडालाई धन्यवाद दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS