साताको अन्तिम कारोबार विहीबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ०.६२ अंकले घटेर १,२४८.५३ अंकको बिन्दुमा कायम भएको छ ।
४६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सबैभन्दा बढी कारोबार नेपाल बैंकको शेयरको भएको छ । जसको कारोबार आज ५ करोड २९ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सवार्धिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ४ दशमलव ७३ प्रतिशतले बढेको छ ।
साथै सर्वा्िधक गुमाउनेमा मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ६७ प्रतिशतले घटेको छ । यस दिन ११ वटै उपपरिसुचकहरुमा २ वटा समूह बढेको छ भने ९ वटा समूह घटेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १० अर्ब, कर्जा लगानी रु. ७ अर्बले बढ्यो
- विश्वस्तरमा झन कमजोर बन्यो नेपालको पासपोर्ट, सबैभन्दा शक्तिशाली कुन देशको ? (सूचीसहित)
- वर्ष २०२५ को सुरुआतमै टाटाको सरप्राइज, एकसाथ सस्ता ३ कार लन्च
- लस एन्जलसको डढेलो अमेरिकी बीमकलाई इतिहासकै महँगो साबित हुने डर, ८ अर्ब डलरको क्षति