Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तले कहिले गर्दै छ बुक क्लोज?

SPIL
NIC ASIA new
Sanima Reliance

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर विक्री गर्नका लागि शेयरधनी दर्ता पुस्तीका बन्द गर्ने मिति तय गरेको छ । लघुवित्तको असार ८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार शेयरधनी दर्ता पुस्तीका बन्द गर्ने मिति तय गरेको हो ।

संस्थाको यस्तो निर्णयअनुसार साउन १ गते शेयरधनी तर्दा पुस्तीका बन्द हुने भएको छ । संस्थाले १ बराबर १ को अनुपातमा ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS