Connect IPS
IME Life

ग्लोबल आइएमई , जनता र कैलाशको शेयर कारोबार रोक्का, एकीकृत कारोबार पछि खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

ग्लोबल आइएमई बैंक, जनता बैंक र कैलाश विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । ग्लोबल आइएमई र जनता बैंक आपसमा मर्जमा गएकाले यी दुवै बैंकको आज आइतबारदेखि शेयर कारोबार रोक्का हुनेछ । यी कम्पनीको एकीकृत कारोबार भएपछि मात्र ग्लोबल आइएमई बैंकका नामबाट शेयर कारोबार खुल्ने नेप्सेले जनाएको छ ।

त्यस्तै, प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्न शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । सोही कारण आज आइतबारदेखि कैलाश विकास बैंकको पनि शेयर कारोबार रोक्का हुने भएको हो । कैलाश विकास बैंकका लगानीकर्ताले एकीकृत कारोबारपछि प्राइम बैंकको नामबाट शेयर कारोबार गर्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS