Connect IPS
IME Life

प्राइम कर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्दै, सहमतिपत्रमा हस्ताक्षर

SPIL
NIC ASIA new
Sanima Reliance

प्राइम कर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । दुई बैंकबीच मर्जर हुने सम्बन्धमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ तथा कैलाश विकास बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रारम्भिक सहमति अनुसार प्राइमको १ सय रुपैयाँ बराबर कैलाशलाई ९४ रुपैयाँ दिने सहमति भएको छ । तर यो प्रारम्भिक सहमति मात्र हो । डीडीए रिपोर्टपछि सेयर स्वाप अनुपात मिलाइने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS